Saturday , January 20 2018

ट्रम्पको अमेरिकी नेतृत्वमा एक बर्ष, अझै पनि नागरिक विभाजित

न्यूयोर्क – सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उहाँ सम्भवत सवैभन्दा धेरै विवादास्पद बन्नुभयो । अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई उहाँ राष्ट्रपति बनेको एक बर्ष पुग्दा पनि साम्य पार्न सक्नुभएको छैन । अर्थात् अमेरिकीहरू अझैपनि राष्ट्रपति ट्रम्पलाई राष्ट्रप्रमुखमा …

Read More »

मिचिएको सीमा क्षेत्रमा गयो अखिलको टोली

काठमाडौँ – अनेरास्ववियुको एक टोली भारतबाट मिचिएको भनिएको सीमाक्षेत्र वीरगञ्ज महानगरपालिका–१ छप्कैयातर्फ गएको छ । अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा टोली भारतीय पक्षले सीमा मिचिएको उक्त क्षेत्रमा गएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए । टोलीले स्थानीयवासीसँग भेट गरी वास्तविक कति सीमाक्षेत्र भारतीय पक्षबाट मिचिएको छ भन्ने पत्ता लगाई सोही …

Read More »

श्रीमान् र घरपरिवारले कुटपिट गरेपछि २ वर्षकी छोरी र ११ महिनाका छोरासँग एउटै पासोमा झुण्डिएर आत्महत्या गरिन यी महिलाले

श्रीमान् र घरपरिवारले कुटपिट गरेपछि २ वर्षकी छोरी र ११ महिनाका छोरासँग एउटै पासोमा झुण्डिएर आत्महत्या गरिन यी महिलाले घरपरिवार तथा श्रीमानले दुख दिदा आफ्नै दुइ छोरा-छोरीले गरे एक महिलाले आत्महत्या | आफ्नो २ बर्षकी छोरी र ११ महिनाको छोरा संगै एउटै पासोमा झुण्डिएर आत्महत्या गरेकी हुन् । छोराछोरी संगै …

Read More »

यहि माघ १७ गते लाग्दैछ चन्द्रग्रहण, यी ४ राशी हुनेहरुकाे भाग्य चम्कने र कुन राशीलाइ कस्ताे प्रभाव? (हेर्नुहोस भिडियो)

यहि माघ १७ गते लाग्दैछ चन्द्रग्रहण, यी ४ राशी हुनेहरुकाे भाग्य चम्कने र कुन राशीलाइ कस्ताे प्रभाव? (हेर्नुहोस भिडियो) काठमाडौँ : बि.स २०७४ माघ १७ गते, ३१ जनवरी को दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । त्यस दिन ४ ओटा राशीलाइ भाग्य चम्कने दिन रहेको छ । त्यसकारण ती ४ ओटा …

Read More »

हेलिकप्टर चढेर दाङ आइपुगेका महराले भने- ‘राजधानी तोक्ने निर्णय नसच्चिएसम्म आन्दोलन’

तुलसीपुर, दाङ-नेकपा (माओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद कृष्णबहादुर सरकारले प्रादेशिक राजधानी तोक्ने सरकारले गरेको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताएका छन् । दाङको लमहीमा प्रदेश नं ५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै जनसंघर्ष समितिले थालेको बृहत् सभालाई शनिबार सम्बोधन गर्दै …

Read More »

बस दुर्घटनामा एघारको मृत्यु ४६ घाइते, केहीको अवस्था चिन्ताजनक जनक

इस्तानबुल, ६ माघ । टर्कीमा भएको एउटा बस दुर्घटनामा परी एघारको मृत्यु भएको छ । यस घटनामा अन्य ४६ जना घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था चिन्ताजनक जनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ । यात्रामा गइरहेको यो बस एक रुखसँग ठोक्किएर दुर्घटनामा परेको …

Read More »

प्रचण्डले एमालेलाई माओवादीको गुरु भनेपछि…

काठमाण्डु, ६ माघ–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले माओवादीको गुरु भएको बताएका छन् । माओवादीले भन्दा पहिल्यै एमालेले सशस्त्र क्रान्ति र संसदीय राजनीति दुवै गरेको उनको भनाइ थियो । दुवै राजनीतिक मोडल आफूहरुले भन्दा पहिला एमालेले प्रयोग गरेकाले एमाले माओवादीको गुरु भएको उनले बताए । ‘तत्कालिन माले (एमाले) ले …

Read More »

बच्चा जन्माएपछि परिवार नियोजनका कुन अस्थायी साधन प्रयोग गर्ने ?

डा. ज्ञानेन्द्रमानसिंह कार्की स्त्रीरोग विशेषज्ञ आइयुसिडी यो महिलाको पाठेघरमा राख्ने साधन हो । यसलाई महिला प्रसूति भएपछि साल निस्कनासाथ १० मिनेटभित्र राख्नुपर्छ । नभ्याएमा बच्चा जन्मेको ४८ घन्टाभित्र, शल्यक्रिया गरिएको समयमा, सुत्केरी भएको चार हप्तापछि पनि पाठेघरमा राख्न सकिन्छ । एकपटक राखेपछि यसले १२ वर्षसम्म काम गर्छ । आइयुसिडी ९९ …

Read More »

इतिहासमा एमाले–माओवादी एक–अर्काका पुरक थिए : प्रचण्ड

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको बताएका छन् । माओवादी केन्द्रसम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘बि.सं. २०१९ सालपछि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन आयो, त्यसपछि अलग–अलग …

Read More »

अबको प्रधानमन्त्री केपी ओली : खनाल

काठमाडौं, माघ ६ – नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र माओवादी केन्द्रवीच एकताको लागि एक हप्ताभित्रै नीति र नेतृत्वका विषयमा सहमति हुने बताउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘अब बस्ने एकता संयोजन समितिको …

Read More »